
एनसेलका ग्राहकका लागि सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर
काठमाडाैं । सामसङ नेपालले Ncell सँग मिलेर Ncellका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ। यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky […]



