कांग्रेस नेता विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश
कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार रहेकी विनिता खड्कालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सो आदेश जारी गरेको हो। केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते खड्कालाई पक्राउ गरेको थियो।
कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार रहेकी विनिता खड्कालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
1 more headline since

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो। केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते खड्कालाई पक्राउ गरेको थियो। The post कांग्रेस नेता विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फको मतगणनामा तीर्थ लामा ८९० मतसहित पह…
अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोय…
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा न्यायपरिषद्बाट सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्न…