
जेनजीले राखे कांग्रेसका नवनिर्वाचित सभापतिसँग विभिन्न माग
पोखरा । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासँग पोखरामा सोमबार जेनजी समूहले विभिन्न माग राखेका छन् । उनीहरुले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनुपर्ने, राजनीतिक मुद्दा खारेजी तथा बन्दीहरूको रिहाइ गर्नुपर्ने, देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको नेतृत्वमा भएको जेनजी आन्दोलनले सुशासन, जवाफदेहिता र नागरिक स्वतन्त्रताको माग राखेका हुन् । काँग्रेसका अग्रज नेता, पूर्वमन्त्री तथा पूर्वसांसद […] The post जेनजीले राखे कांग्रेसका नवनिर्वाचित सभापतिसँग विभिन्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....