
उपसभापतिमा पराजित भट्टराईले भने– बाँकी समय अझ धेरैको भरोसा जित्न खर्चनेछु
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भए पछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी

