Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 9h agolast: 6h ago

जमुनाह नाकामा कडाइ, दशैँमा सीमापारि किनमेल गर्ने घटे

नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि दशैँको किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको भीड घटेको छ। दशैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा निकै भीड लाग्ने गरेको थियो। यसपटक भने उपभोक्ताको चहलपहल स्वदेशी बजारतर्फ बढेको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगन्जमा बढ्यो चहलपहल

बाँके । नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यस पटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठुला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा

story4 publishers
Coverage

3 more headlines since

first · 9h agolatest · 6h ago
  1. सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    बाँके– नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  2. नाकामा कडाईः दशैँमा किनमेलका लागि सीमापारी जानेहरु घटे, स्वदेशी बजारमा बढ्यो चहलपहल

    काठमाडौँ । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिकContinue reading "नाकामा कडाईः दशैँमा किनमेलका लागि सीमापारी जानेहरु घटे, स्वदेशी बजारमा बढ्यो चहलपहल"

  3. सीमा पारि जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।...

    Nagarik News logoNagarik NewsPrivatebazar4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.