Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 12 Octlast: 13 Oct

थमन विक हत्या प्रकरणमा जसपा मधेश सांसद शर्माको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा राख्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि सभामुख रामअशिष यादवले शर्माको निलम्बन फुकुवा गरेको प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिएका छन्। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रहेका शर्मालाई वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो।

4 publishers · 4 headlines · developing over 20 hours
Broke firstHimal Press logoHimal Press

थमन विक हत्याको आरोप लागेका प्रदेश सांसद शर्माको निलम्बन फुकुवा

काठमाडौँ- सई थमन विकको हत्याम संलग्न रहेको आरोप लागेका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। सर्वोच्च अदालतले साधारण तारेखमा राख्न आदेश दिएसँगै शर्माको निलम्बन फुकुवा भएको हो। साधारण तारेखमा राख्ने सर्वोच्च अदालतको आदेशपछि सभामुख रामअशिष यादवले उनको निलम्बन फुकुवा गरेको प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिएका छन्। ‘…सर्वोच्च अदालतले निज अभिराम […]

Coverage

3 more headlines since

first · 12 Octlatest · 13 Oct
  1. एक सांसदको निलम्बन फुकुवाले मधेशमा विवाद, प्रश्नको घेरामा सभामुखको निर्णय

    मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा हत्या मुद्दामा अदालतबाट दोषमुक्त भएका छैनन् ।सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय घटेको हो, तर दोषी ठहर गर्ने निर्णय उल्टिएको छैन । तैपनि सर्वोच्च अदालतबाट थुनाबाहिरै बसेर पुनरावेदनसम्बन्धी प्रक्रिया अघि बढाउन सुविधा पाएकै आधारमा प्रदेशसभा सचिवालयले उनको निलम्बन फुकुवा गरेको छ ।प्रदेशसभा सचिवालयले २०८३ असोज २६ गते सूचना जारी गर्दै सभामुखको निर्णयअनु

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. थमन विक हत्या प्रकरणका आरोपी सांसद अभिराम शर्माको निलम्बन फुकुवा

    तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेशसभा सदस्य रहेका शर्मालाई २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. असई थमन विक हत्या प्रकरणमा निलम्बित जसपा मधेश सांसद शर्माको निलम्बन फुकुवा

    २६ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हाल वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.