Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

किष्ट क्यान्सर सेन्टरले तीन सातासम्म निःशुल्क सेवा दिने

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। प्यालिएटिभ केयर सेवा सुरु भएको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सर सचेतना अभियान 'पिङ्क अक्टोबर' का सन्दर्भमा यस्तो घोषणा गरिएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाका अनुसार सन् २०२६ अक्टोबर १२ देखि उक्त सेवा सुरु हुनेछ।

3 publishers · 3 headlines · 2 in 24h · developing over 22 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि […] The post किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

2 more headlines since

first · 1d agolatest · 2h ago
  1. किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

    काठमाडौँ– किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । ललितपुरको किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिङ्क अक्टोबर’ का सन्दर्भमा तीन हप्ताका लागि उक्त सेवा घोषणा गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले जानकारी […]

  2. किष्ट क्यान्सर सेन्टरः प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

    काठमाडौं- किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.