Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 58 min ago

कांग्रेस बदल्ने अभियान पदमा सीमित छैन : नैनसिंह महर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता नैनसिंह महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास दिने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्। कांग्रेस बदल्ने संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै उनले पार्टी पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन : नैनसिंह महर

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो अभियानमा निरन्तर साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. कांग्रेस पुनर्निर्माणको अभियान पदमा सीमित छैन, निरन्तर अघि बढ्नेछु : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टी पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्रीमा पराजित नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक पर

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, परिवर्तनका लागि मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्। महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.