
चलचित्र ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कार्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउने
काठमाडौँ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५’ (आफ्टर द फाइनल म्याच) को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको असोज २७ गते मंगलबार ट्रेलर सार्वजनिक गरिएको


