
भौतिक उपस्थितीविनै प्रशासनवाट सेवा लिन सकिने
खोटाङ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै जिल्ला प्रशासन कार्यालय खोटाङले भौतिक उपस्थितीबिनै पनि सेवा लिन सकिने व्यवस्था मिलाएको छ । सेवाग्राहीले आफै वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिन सक्ने व्यवस्था मिलाएको हो । दलित÷आदिवासी जनजाति/खसआर्य प्रमाणितको सिफारिस, थर प्रमाणितको सिफारिस, फैसला÷निर्णयको प्रमाणित प्रतिलिपि, […]


