
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटामा नयाँ प्याकेज
काठमाडौँ। नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सञ्चालनमा ल्याएको हो। नयाँ अफरअन्तर्गत नेपाल

