Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 2h ago

मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति पुनः नियमित

बाढीपहिरोका कारण अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको विद्युत् आपूर्ति मर्मतपछि पुनः नियमित गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका चार वटा टावर ढलाएको थियो। नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंका अनुसार मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गरी वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सुचारु गरिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी । पछिल्लो झरी र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर,

story3 publishers
Coverage

2 more headlines since

first · 8h agolatest · 2h ago
  1. मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित

    बाढीपहिरोका कारण अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था गरी पुनः सञ्चालन गरिएको छ ।असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका चार वटा टावर ढलाएको थियो ।नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंका अनुसार मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गरी विद्युत

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति पुनः नियमित

    २८ असोज, म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.