जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले कार्ययोजना प्रस्तुत गरिन्
जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीले मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरिन्। उनले आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपाल-जर्मनी सम्बन्ध थप प्रगाढ बनाउने, द्विपक्षीय व्यापार घाटा कम गर्ने र नेपाली श्रमिक व्यवस्थापनका चुनौती सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। यसैगरी उनको योजनामा नेपालको आईटी क्षेत्र युरोपभर प्रवर्द्धन गर्ने र जर्मनीबाट उच्च खर्च गर्ने पर्यटक नेपाल भित्र्याउने विषय समेटिएका छन्।
6 more headlines since
जर्मनीका लागि प्रस्तावित राजदूत जोशी- कूटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु
जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता
काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख […]

कूटनीतिक नियोगलाई आर्थिक विकास र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता
काठमाडौँ। जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले नेपालको

कूटनीतिक नियोगलाई आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन अर्यालको सुझाव
काठमाडौँ। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा छलफल भएको छ। समितिमा उपस्थित सांसदहरूले जोशीको कार्ययोजनाको प्रशंसा गर्दै द्विपक्षीय व्यापार घाटा कम गर्ने, युरोपमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा गर्ने र
प्रस्तावित राजदूत जोशीको योजना : नेपालको आईटी प्रवर्द्धन गर्ने, महँगा पर्यटक भित्राउने
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालको आईटी क्षेत्र युरोपभर प्रवर्द्धन गर्ने, नेपाली श्रमिक व्यवस्थापनमा देखिएका चुनौती सम्बोधन गर्ने र पर्यटन प्रवर्द्धनका लागि जर्मनीबाट उच्च खर्च गर्ने पर्यटकलाई नेपाल भित्राउने योजना सुनाइन् ।

जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको आर्थिक र श्रम कूटनीति मुख्य प्राथमिकता
काठमाडौँ। जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले नेपाल-जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन्। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले व्यापार घाटा
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
कोशी प्रदेश सरकारको आयोजनामा दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मंगलबार विराटनगरमा सुरु भएको छ। संघीयता क…
+2first: 2d agolast: 13 min ago - Quietly gaining traction6 publishers in the last few hours
कांग्रेस महाधिवेशन : ३५ वर्षमुनिको खुला समूहमा सचिन तिमल्सेना अग्रस्थानमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका खुला समूहतर्फ केन्द्रीय सदस्य पदको मतगणना जारी छ। २ हजार १० मत गणना…
+2first: 8h agolast: 6h ago - You might have missedA different thread
ट्रम्पले रुस–युक्रेन ऊर्जा युद्धविरामको दाबी गरे, कीभ र मस्को मौन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने 'ऊर्जा युद्धव…
+2first: 2d agolast: 1h ago