Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो

चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा सङ्क्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएको छ। सङ्क्रमण महिलामा बढी देखिएको छ।

TopicsChitwan
4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ।

health4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 1h ago
  1. चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो

    चितवन- चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएकामा उक्त […]

  2. चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

    नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना […]

  3. चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो, महिलामा बढी सङ्क्रमण

    चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.