
खगेन्द्रलाई सुधनको सुझाव– राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्
काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले रास्वपा सांसद् खगेन्द्र सुनारलाई राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन,

