
दसैँ अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक
काठमाडौँ । बडा दसैँको अवधिभर काभ्रेपलाञ्चोक जिल्लाभित्र टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जनाएको हो। जिल्ला सुरक्षा समितिको असोज २७

