
एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण
नयाँ दिल्ली । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान एआई–२०३० लाई सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमान भारतीय हवाई क्षेत्रनजिक पुग्दा सुरक्षा सतर्कता
