
विपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे ५ खर्ब आवश्यक पर्ने
काठमाडौँ । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएका क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न ५०४ वटा योजना अगाडि सारेको छ । ती योजनाका लागि रु पाँच खर्ब ५९ अर्ब ७२

