
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टियोवातीद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्। समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक




.jpg)