
युक्रेनमा अमेरिकी कम्पनीमाथि रुसी आक्रमण, ट्रम्प प्रशासन भने मौन
युक्रेन । युक्रेनमा रहेका अमेरिकी कम्पनीका कारखाना तथा गोदाममा रुसले ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन भने मौन रहेको छ । अमेरिकी कम्पनीका व्यावसायिक हितको रक्षा गर्ने दाबी गर्दै आएको प्रशासनले रुसी