Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बारामा पूर्व-पश्चिम राजमार्गमा दुई बस ठक्कर, ईभी चालक घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान करिब ३ बजे दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन्। दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको र निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

बारामा दुई बसको ठक्करबाट ईभी चालक घाइते

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन् । बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते

story2 publishers
Coverage

1 more headline since

  1. पूर्व-पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते

    काठमाडौँ- बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व-पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। प्रहरीका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.