Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा पसल र स्कुटरमा क्षति

काठमाडौंको सतुङ्गलमा बिहीबार साँझ करिब ९ः१५ बजे मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको ट्रक घरभित्र पसेको थियो भने बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा पनि क्षति पुगेको छ। घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 36 min
Broke firstRatopati logoRatopati

ट्रक घरभित्र पस्दा पसल र स्कुटरमा क्षति, तस्बिरहरू

काठमाडाैँ । काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९ः१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले

story4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 3h ago
  1. सतुङ्गलमा घरभित्र पस्यो मालवाहक ट्रक

    काठमाडौं। काठमाडौंको सतुङ्गलमा मालवाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भई घरभित्र पसेको थियो। दुर्घटनाका क्रममा घरमा रहेका तीनवटा पसल र बागमती प्रदेश ०२–०५५ प ९१८२ […]

  2. सतुङ्गलमा घरभित्र पस्यो मालबाहक ट्रक, तीन पसल र स्कुटरमा क्षति

    काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ ।प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक घरभित्र पसेको थियो ।दुर्घटनामा तीनवटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. ट्रक पसलभित्र पस्यो

    दुर्घटनामा तीनवटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.