
होटललाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट र खाजाघरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न र ग्राहकलाई बिल दिन निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी

