
गाउँपालिका अध्यक्ष कांग्रेस देउवा समूहको कालिकोट सभापति निर्वाचित
सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् । हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा