
राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै
भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने उक्त तालिम प्रभावकारी बन्दै गएको हो । तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्नसक्ने जनशक्ति तयार पार्न र युवालाई राष्ट्रनिर्माण तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न तालिमले अभिप्रेरित गर्ने […]
_3TdfNbEkaL.jpg)