
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाको बदली भएको छ । श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना