
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने– 'शोकलाई शक्तिमा बदलेर अघि बढौँ'
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक
