Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 21h ago

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित हुलाकी राजमार्गको पुलनजिक भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय विकल साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए। बिआर–०६–बिएक्स–०४३५ नम्बरको कार हुलाकी सडक खण्डमा दुर्घटनामा परेको हो।

4 publishers · 5 headlines · 3 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना : एकको मृत्यु, दुई घाइते

३० असोज, सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका […]

Coverage

4 more headlines since

first · 1d agolatest · 21h ago
  1. पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

    ३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय […]

  2. कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    सर्लाही- हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, संग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन्। बीआर०६ बीएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो। दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याइएका उनलाई […]

  3. सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौँ। सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ। हुलाकी सडक खण्डमा बिआर–०६–बिएक्स–०४३५ नम्बरको कार दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

    जनार्जन खत्रीसर्लाही, असोज ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.