Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 16 min ago

काली पुल मर्मतपछि बागलुङ कालिकामा भक्तजनको आगमन बढ्यो

पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको आगमन बढ्न थालेको छ। कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार असोज २६ गतेदेखि पुल सञ्चालनमा आएपछि पछिल्लो तीन दिनयता बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्या बढेको छ। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीका कारण पुल अवरुद्ध भएको थियो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

मालढुङ्गा पुल मर्मतपछि बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिर)

बागलुङ । पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिरमा भक्तजन आउन थालेका छन् । मालढुङ्गाको पुल मर्मतपछि पछिल्लो तीन दिनदेखि बाहिरी जिल्लाबाट आउने भक्तजन बढ्न थालेका छन्

story3 publishers
Coverage

2 more headlines since

first · 6h agolatest · 28 min ago
  1. बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

    नवराज नेपालीगलकोट (बागलुङ), असोज ३१ गते । दसैँको फूलपातीका दिन बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल ब...

  2. बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू)

    बागलुङ– पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको आगमन बढ्न थालेको छ । असोज २६ गतेदेखि पुल सञ्चालनमा आएपछि पछिल्लो तीन दिनयता बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्या बढ्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.