Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 46 min ago

बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका छन्।

7 publishers · 7 headlines · 7 in 24h · developing over 7 hours
How this story evolved· 2 updates
  1. 3 sources7h ago

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा शनिबार बिहान ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले अरनिको राजमार्गमा सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा खोटाङको सन्धिखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र नौ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका छन्।

  2. 6 sources3h agocurrent

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका छन्।

Broke firstNews of Nepal logoNews of Nepal

ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

काठमाडौँ। काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्। जिल्लाको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए। […]

Coverage

6 more headlines since

first · 8h agolatest · 46 min ago
  1. ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

    द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ९ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो । उनका मातापिताको अवस्था गम्भीर छ । उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलले जानकारी दिए । बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  2. ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर

    बनेपा । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ९ वर्षीय

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । शनिबार बिहान करिब ५ः३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो […]

  4. ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

    बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। आज बिहान काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  5. ग्यास बुलेटसँग मोटरसाइकल ठोक्किँदा बालकको मृत्यु, आमाबुबा घाइते

    केदार तिमल्सिनाबनेपा, असोज ३१ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैँसेपाटीमा ग्यास बोकेको बुलेट गाडीसँग मोटरसाइकल ठोक्किँदा नौ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान भए...

  6. बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृ*त्यु, आमाबुवा घाइते

    ३१ असोज, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका-६ का […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.