
फूलपाती भित्र्याउने तयारीसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको भीड
काठमाडौँ। बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ। फूलपातीका लागि आवश्यक सामग्री खरिद गर्न मारु गणेश क्षेत्र, असन र इन्द्रचोकमा सर्वसाधारणको भीड लागेको हो। फूलपातीका लागि आवश्यक फूल, पाती, उखु,
