Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 3h ago

प्रधानमन्त्री कार्यालयअन्तर्गतको एसडीओसीले ४२ जना आईटी विज्ञ नियुक्त गर्दै, एकै रातमा १०० भन्दा बढी आवेदन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रले सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिलाई प्रत्यक्ष रूपमा नियुक्त गर्न लागेको जनाएको छ । पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमा मात्र विज्ञापन प्रकाशित गरिएकोमा एकै रातमा १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आवेदन दिन अझै २० दिन बाँकी छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

सरकारले मागेको आईटी विज्ञको आवेदनमा एकैरात १०० भन्दा बढी आवेदन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन्

story2 publishers
Coverage

1 more headline since

  1. प्रधानमन्त्री कार्यालयले ४२ जना आईटी विज्ञ नियुक्त गर्दै, एकै रातमा १०० भन्दा बढी आवेदन

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त गर्ने भएको छ ।केन्द्रले सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिलाई प्रत्यक्ष रूपमा नियुक्त गर्न लागेको जनाएको छ । पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमा मात्र विज्ञापन प्रकाशित गरिएकोमा एकै रातमा १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले शनिबार जनाएको छ ।केन्द्रका अनुसार आवेदन दिन अझै २० दिन बाँकी छ । सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई सरकारी

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.