दशैंको बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
दसैँको बिदाका कारण यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार यो कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। यसअघि पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते तथा दोस्रो चरणको वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको थियो।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
4 more headlines since

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।...
काठमाडौँ– यो वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई […]

काठमाडौँ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक

काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभो…
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृष…