Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु रहेका छन्। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले आइतबार अपराह्न लिम्बुको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाइराखेको अवस्थामा पेस्तोल बरामद भएको हो।

TopicsJhapa
4 publishers · 4 headlines · developing over 10 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा कटुवा पेस्तोलसहित लिम्बु पक्राउ

झापा : झापाको भद्रपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालास्थित साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु छन्। लिम्बुको साथमा हतियार रहेको गोप्य

archives4 publishers
Coverage

3 more headlines since

first · 19 Octlatest · 19 Oct
  1. कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ

    झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।भद्रपुर नगरपालिका–६ वधशालामा डेरा गरी बस्दै आएका हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय मनकुमार लिम्बूलाई प्रहरीले आइतबार बेलुकी कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लिम्बूको कोठा तलासी गर्दा एक थान कटुवा पेस्तोल फेला पारेको जनाएको छ । पेस्तोल बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. झापामा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

    झापा । झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु रहेका छन्। आइतबार अपराह्न वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लिम्बुको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाइराखेको अवस्थामा एक थान […]

  3. कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

    झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.