Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति अन्दाजी २३:२० बजे उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको थियो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका […]

Coverage

4 more headlines since

first · 19 Octlatest · 19 Oct
  1. मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

    काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
  3. मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते

    काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. गोकर्णेश्वरको सडकमा मोटरसाइकल चिप्लिँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक उक्त दुर्घटना भएको हो। आइतबार राति अन्दाजी २३:२० बजे

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.