Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 14h ago

नेपालमा हिन्दी फिल्म ‘उड्ता तीर’ प्रदर्शनमा प्रतिबन्ध

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। मन्त्रालयले फिल्मको आधिकारिक वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै प्रदर्शन अनुमति दिन नसकिने जानकारी गरेको हो। आकाश कौशिकको निर्देशनमा बनेको यो फिल्ममा आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा छन् र शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो। भारत–पाकिस्तान द्वन्द्वलाई कथावस्तु बनाइएको यो फिल्मलाई सेन्सर बोर्डले रोकेको यो पहिलो घटना भएको बताइएको छ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 23 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

आयुष्मान खुराना र सारा अली खान अभिनीत फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै सो फिल्म प्रदर्शनका लागि अनुमति नदिइएको उल्लेख गरेको छ । आकाश कौशिक निर्देशित फिल्म ‘उड्ता तीर’ शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । तर, मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले […]

Coverage

4 more headlines since

first · 2d agolatest · 14h ago
  1. बलिउड फिल्म ‘उडता तीर’ नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध

    नयाँ दिल्ली। आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाएको छ। नेपालको सेन्सर

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. भारतीय फिल्म 'उड्ता तीर' लाई नेपालमा दिइएन प्रदर्शन अनुमति

    आकाश कौशिक निर्देशित 'उड्ता तीर' मा आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा छन्।

    Setopati logoSetopatiPrivateart5 publishers
  3. हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध, यस्तो छ कारण

    काठमाडौं। बलिउड कलाकार आयुष्मान खुराना र सारा अली खान अभिनीत नयाँ हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरण कम्पनी नेसनल सिने ग्रुपलाई औपचारिक पत्र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. बलिउड फिल्म ‘उड्ता तिर’ नेपालमा किन भयाे प्रतिबन्धित ?

    काठमाडौं । भारत-पाकिस्तानबीचको द्वन्द्वलाई कथावस्तु बनाइएको भारतीय फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन गर्न रा्क लगाइएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्मको वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै प्रदर्शन अनुमति दिन नसकिने जानकारी गराएको हो । आकाश कौशिकको निर्देशनमा बनेको यो फिल्ममा आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा छन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.