Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

जनकपुरधामको राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिइएको छ । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार तथा भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका हुन् ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेको […]

Coverage

1 more headline since

  1. राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो

    जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.