ट्रम्पका विशेष दूत स्टिभ किन भेट्दैछन् पुटिनलाई?
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विकटकपले रुस–युक्रेनबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने प्रस्तावहरुमाथि छलफल गर्न बुधबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेट गर्दैछन्। यो महत्वपूर्ण कूटनीतिक भेटघाट विटकफले नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको उच्चस्तरीय वार्तापछि हुन थालेको हो। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ओस्लोमा भएको […]