Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Octlast: 22 Oct

बिर्तामोडको ग्यारेज क्यान्टिनमा आगलागी, एकको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ छन्, जो उक्त क्यान्टिनमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

TopicsJhapa
5 publishers · 5 headlines · developing over 2 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

बिर्तामोडको ग्यारेजमा आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय तामाङको मृत्यु

झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार कात्तिक ५ गते बिहान करिब ४ बजेर १० मिनेटमा

archives5 publishers
Coverage

4 more headlines since

first · 22 Octlatest · 22 Oct
  1. बिर्तामोडको बडी ग्यारेजमा आगलागी, ६५ वर्षीय वृद्धको मृत्यु

    झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र)को क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिर्तामोड नगरपालिका–४ निवासी रबि राजवंशीले सञ्चालन गरेको उक्त बडी ग्यारेज ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित थियो ।आगलागीको सूचना प्राप्त हुनासाथ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी

    काठमाडौँ– झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ। ​इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेज (ठुला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो। बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेकाे […]

  3. बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

    झापा । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको […]

  4. झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

    बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित उक्त ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे नै आगो पूर्ण रूपमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.