Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 3h ago

अनुकूलन कोषले नेपालका तीन जलवायु परियोजना स्वीकृत गर्‍यो

अनुकूलन कोष (एडाप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन, प्रकृतिमा आधारित समाधान प्रवर्द्धन गर्न तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकमा नेपालका तर्फबाट कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए । स्वीकृत परियोजनामध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजना पनि एक हो ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstLokaantar logoLokaantar

नेपालका तीन जलवायु परियोजनालाई अनुकूलन कोषको स्वीकृति

अनुकूलन कोष (एडाप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन, प्रकृतिमा आधारित समाधान प्रवर्द्धन गर्न तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।बैठकमा नेपालका तर्फबाट कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए ।बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७

story2 publishers
Coverage

1 more headline since

  1. अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    काठमाडौँ । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए । उनका अनुसार स्वीकृत

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.