
विराटनगर किंग्सका प्रशिक्षकद्वय धम्मिका प्रसाद र दिनुक शुलाक्षना नेपाल आइपुगे
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना शुक्रबार नेपाल आइपुगेका छन्। श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै टोलीको समग्र रणनीति,
