Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

मधेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश

उच्च अदालत जनकपुरले मधेश प्रदेशमा नेपालीबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक कानुनी प्रबन्ध गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले भाषिक अधिकारलाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यस्तो आदेश दिएको हो। अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो। यो आदेश २०८३ साल असोज ७ गते जारी भएको हो।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstPradesh Khabar logoPradesh Khabar

मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश

जनकपुर। मधेश प्रदेशमा नेपाली भाषाबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक कानुनी प्रबन्ध गर्न उच्च अदालत जनकपुरले निर्देशनात्मक आदेश जारी गरेको छ। उच्च अदालत जनकपुरले भाषिक अधिकारलाई मौलिक

archives2 publishers
Coverage

1 more headline since

  1. उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

    अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.