Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

जमिन चिरिएर विस्थापित ज्यामिरेवासीले अस्थायी आवासमै दसैँ मनाए

लगातारको वर्षापछि गत असोज ११ गते जमिन चिराचिरा परेपछि मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्। जमिन चिरिएका कारण गरगरे बस्तीका आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गर्न स्थानीय प्रशासनले टेन्ट तथा पाल उपलब्ध गराएको थियो।

TopicsMakwanpur
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन् । लगातारको वर्षापछि गत असोज ११ गते जमिन चिराचिरा परेपछि यहाँको गरगरे बस्तीका आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गर्न स्थानीय प्रशासनले टेन्ट तथा पाल उपलब्ध गराएको थियो । बस्तीमा […]

Coverage

1 more headline since

  1. ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

    बागमती। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठवटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.