Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

चीनको सिजाङमा भूकम्पबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। मन्त्रालयले मृतकका परिवार तथा चीन सरकारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बिहीबार गएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको, दर्जनौँ घाइते भएको तथा सम्पत्ति र पूर्वाधारमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ।

TopicsChina
3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौँ। चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. चीनमा भूकम्पबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

    चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। मन्त्रालयले मृतकका परिवार तथा चीन सरकारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।बिहीबार गएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको, दर्जनौँ घाइते भएको तथा सम्पत्ति र पूर्वाधारमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ।नेपालले विपद्

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.