Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नवनिर्वाचित सहमहामन्त्री शिवाकोटीले पार्टी बलियो बनाउने बताए

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाएर अघि बढाउने बताएका छन् । शुक्रबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको बताए । अब विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई अघि बढाइने उनको भनाइ छ ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

विगतका कमजोरी सुधार्दै पार्टी बलियो बनाउँछौं : सहमहामन्त्री शिवाकोटी

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुन: अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए । कांग्रेसले अहिले […]

Coverage

1 more headline since

  1. विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

    काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए । उनले काग्रेसले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.