कांग्रेसको देउवा पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सक्ने तयारी
काठमाडौँ– नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गर्न लागेको हो । असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा […]

_ohWcaU7ejJ.webp)