
धनुषामा श्रीमतीको हत्या पश्चात् श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या पश्चात् श्रीमान्ले पनि आत्महत्या गरेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय




