Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

कर्णालीमा १२ दिनमा ट्राफिक कारबाहीबाट १२ लाख २५ हजार राजस्व सङ्कलन

कर्णाली प्रदेशमा गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्मको १२ दिनमा ट्राफिक कारबाहीबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार सो अवधिमा एक हजार ३३८ सवारी साधन कारबाहीमा परेका थिए। सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी सवारी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।

social-affairs5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 3d ago
  1. सवारी कारबाहीबाट कर्णालीमा १२ दिनमा १२ लाख रुपैयाँ राजस्व उठ्यो

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
  2. कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

    कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार […]

  3. ट्राफिक कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन

    कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो ।जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

    सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.