_jngkj3r13m_7PHWnhfPpk.jpg)
कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व अब वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था गरेको
