Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

भद्रपुरमा सामान्य विवादमा दाजुले भाइमाथि छुरा प्रहार

झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा आइतबार राति सामान्य विवादका क्रममा ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट घाइते भएका भाइको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार घटना सामान्य विषयमा भएको हो ।

TopicsJhapa
4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

सामान्य विवादमा दाजुद्वारा भाइमाथि छुरा प्रहार

झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

    झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  2. सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

    भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा […]

  3. झापामा सामान्य विवादमा दाजुद्वारा आफ्नै भाइको घाँटीमा छुरा प्रहार

    झापा । झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजुले आफ्नै भाइमाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट घाइते भएका भाइको अस्पतालमा उपचार भइरहेको छ । भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा आइतबार राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.